सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने « Khabarhub

सिप्रदीले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.०  कार्यक्रमको आयोजना गर्न लागेको छ ।

यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायत गाडी साट्न सकिने कम्पनीले जनाएको छ ।

यही पुस २० देखि २२ गतेसम्म उपत्यकाका टाटा मोटर्सको शोरूम थापाथली, महाराजगन्जस्थित वेस्टर्न मोटर्स, बालकुमारीस्थित जेबी मोटर्स, भक्तपुरको राधेराधे र उपत्यका बाहिर इटहरी र धनगढीमा यो कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्दा आकर्षक एक्सचेन्ज बोनस, ईभी गाडीका लागि निःशुल्क फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कूटर प्राप्त गर्न सकिने  कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : २२ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६