एमाले संसदीय दलको बैठक आज पनि बस्दै « Khabarhub

एमाले संसदीय दलको बैठक आज पनि बस्दै


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दैछ ।

संघीय संसद भवनको ल्होत्से हलमा हिजोबाट सुरु भएको बैठकमा भोलिदेखि सुरु हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने लगायत विषयमा छलफल जारी छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै संसद्‍मा प्रभावकारी, सकारात्मक र सशक्त रुपमा उत्रिन सांसदहरूलाई निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ०२ बजे

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा