शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक « Khabarhub

शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शान्तिश्री परियार र लेख काफ्लेले गाएको लोक भाकाको भिडियो ‘चुईगम चपार’ सार्वजनिक भएको छ ।

गायक काफ्लेले आफ्नो अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक काफ्लेको शब्द र किरण भुसालको संकलन तथा संगीत रहेको छ ।

यस्तै, मिक्सिङ तथा मास्टरिङ प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेका छन् ।

गीतको भिडियोमा उषा उप्रेती, जुना सुन्दास, विजय पुन र लेख काफ्लेको अभिनय रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ४७ बजे

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर– पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य