पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने भएका छन् ।

चितवन जिल्ला भ्रमणका सिलसिलामा पूर्वराजा आउँदो साता भरतपुर जाने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

पूर्वरानी कोमलसहित पूर्वराजा शाहले भरतपुरको भ्रमण गर्ने सचिवालयका सचिव फणिन्द्र पाठकले जानकारी दिए ।

पछिल्लो समय पूर्वराजाले विभन्न जिल्लाको भ्रमण गरी नागरिक अभिनन्दन बटुल्दै आएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ४५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।