राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज  राष्ट्रियसभा बैठक बस्दैछ । 

बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने जनाइएको छ  ।

बिहान ११ बजे लागि बोलाइएको सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ५४ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको