बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी | Khabarhub Khabarhub

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ । 

२५ गते बस्ने तय भएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बसिरहेको छ ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भए पनि  एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ३६ बजे

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न

स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ? 

भोजपुर– उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा

काभा महिला भलिबल च्याम्पियनसीप कोलम्बोमा आजदेखि

काठमाडौं – काभा यू-१९ महिला भलिबल च्याम्पियनसीप आजदेखि सुरु हुँदैछ

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

रौतहट– गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती