कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक | Khabarhub Khabarhub

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ । 

सहमहामन्त्री जीवन परियारका अनुसार छलफल गठबन्धन र सरकारका विषयमा छलफल हुने छ ।

कांग्रेस नेता बालुवाटारबाट निस्केपछि देउवाले सो बैठक आह्वान गरेको सहमहामन्त्रि परियारले बताए । यस्तै बैठकमा सरकार हेरफेरका विषयमा पनि छलफल गरिने  कांग्रेस नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : १६ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ