कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक « Khabarhub

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ । 

सहमहामन्त्री जीवन परियारका अनुसार छलफल गठबन्धन र सरकारका विषयमा छलफल हुने छ ।

कांग्रेस नेता बालुवाटारबाट निस्केपछि देउवाले सो बैठक आह्वान गरेको सहमहामन्त्रि परियारले बताए । यस्तै बैठकमा सरकार हेरफेरका विषयमा पनि छलफल गरिने  कांग्रेस नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : १६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल