एमालेले पदम गिरीलाई मन्त्री बनाउने « Khabarhub

एमालेले पदम गिरीलाई मन्त्री बनाउने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले पदम गिरीलाई सरकारमा पठाउने भएको छ । कांग्रेससँगको गठबन्धन छोडेर माओवादीले एमालेसँग गठबन्धन गरेपछि सरकारमा नयाँ कोर्स सुरु भएको हो ।

नयाँ गठबन्धन सरकारमा एमाले, माओवादी, रास्वपा र जसपा जाने सहमति भएको छ । एमालेबाट मन्त्री बन्न लागेका गिरी यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए ।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ४५ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला