एमालेले पदम गिरीलाई मन्त्री बनाउने « Khabarhub

एमालेले पदम गिरीलाई मन्त्री बनाउने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले पदम गिरीलाई सरकारमा पठाउने भएको छ । कांग्रेससँगको गठबन्धन छोडेर माओवादीले एमालेसँग गठबन्धन गरेपछि सरकारमा नयाँ कोर्स सुरु भएको हो ।

नयाँ गठबन्धन सरकारमा एमाले, माओवादी, रास्वपा र जसपा जाने सहमति भएको छ । एमालेबाट मन्त्री बन्न लागेका गिरी यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए ।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ४५ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र