नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार ! | Khabarhub Khabarhub

नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार !


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार भएको बुझिएको छ ।  

माओवादी सचिवालय बैठकले नेकपा एकीकृत समाजवादीलाई समेट्ने निर्णय नै गरिसकेको छ । 

यसबारे जानकारी दिँदै पार्टी सचिव राम कार्कीले भने, ‘हामीले माधव नेपालको पार्टीलाई पनि सँगै लैजाने भएका छौँ ।’ 

यसबारे एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले आवश्यकता भए छलफल हुँदै जाने बताए । उनले भने, ‘आवश्यकता भए छलफलको बाटो खुल्ला छ । मिलेर मिलाएर जाने कुरा छँदै छ । ’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : २३ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर