रविले फोन गरेर डीपीलाई भने, 'मन्त्री बन्न तपाई तयार रहनुहोस्' | Khabarhub Khabarhub

रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई सरकारमा पठाउने भएको छ । 

उनलाई सभापति रवि लामिछानेले बालुवाटारबाट फोन गरेर तयारी अवस्थामा बस्न भनेका छन् । 

अर्यालको सचिवालयले भन्यो, ‘मन्त्रालय आज फिक्स भएको छैन। उनलाई मात्र आज पठाउने भन्ने खबर आएको छ ।’ 

अर्याल रास्वपाको नेतृत्व गरेर भने सरकारमा जान लागेका हैनन् । उनलाई आज पठाएर केही दिनमा सभापतिको नेतृत्वमा अन्य मन्त्री जाने छन् । 

अर्याल निकट स्रोतका अनुसार उनलाई श्रम मन्त्रालय दिने सरकारको योजना छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ०७ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’