राष्ट्रियसभा बैठक स्थगित « Khabarhub

राष्ट्रियसभा बैठक स्थगित


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो । 

सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : १२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल