कम्प्युटर ल्यापटप तात्ने समस्याको समाधान कसरी गर्ने ? « Khabarhub

कम्प्युटर ल्यापटप तात्ने समस्याको समाधान कसरी गर्ने ?


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल, ट्याब्लेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरू चाँडै तात्नु पहिलो समस्या हो भन्दा पनि फरक नपर्ला  ।

कम्प्युटर धेरै तातेर काम गर्नु राम्रो होइन । कतिपय अवस्थामा त ल्यापटप वा कम्प्युटर तातेर बन्द सम्म हुने गर्छ । कम्प्युटरमा तात्ने समस्याले अनपेक्षित सट डाउन, डाटा गायब हुने र हार्डवेयरमा क्षति हुनसक्छ ।

 तातेको कम्प्युटर चिसो बनाउन यस्ता उपायहरू अपनाउन सकिन्छ । 

– कम्प्युटर ओभर हिटिङ रोक्नका लागि एयरफ्लोमा कुनै पनि बाधा आउन दिनु हुँदैन ।

– धेरैको बानी  हुन्छ कि घाममा राखेर काम गर्ने कम्प्युटरलाई प्रत्यक्ष सूर्यको प्रकाशमा सकेसम्म नराख्दा राम्रो हुन्छ ।

– समय समयमा आफ्नो कम्प्युटर सफा गर्ने ।

– कम्प्युटरको सिपियुमा अधिक भार दिने एपहरु सकेसम्म नचलाउँदा राम्रो हुन्छ ।

– भरपर्दो तथा विश्वासिलो कुलिङ डिभाइस को प्रयोग गर्ने

–   ल्यापटप तात्नुको मुख्य कारण डेक्स्टपमा चलिरहेका एप्लिकेसनहरु हुन्छन् । त्यसैले  ल्यापटपबाट अनावश्यक एपहरू हटाउने गर्नु पर्छ ।

– चार्जमा जोडेर ल्यापटप चलाउँदा ओभर चार्जिङ भएर तात्ने सम्भावना हुन्छ । त्यसैले ल्यापटप पूरा चार्ज भएसँगै चार्जरलाई बाहिर निकाल्नुपर्दछ ।

– प्रायजसो ल्यापटपले कुलिङका लागि तलपट्टिबाट हावा लिने गर्दछन् । काखमा राखेर लामो समयसम्म ल्यापटप चलाउँदा गर्दा कुलिङ फ्यानमा राम्रोसँग हावा ओहोर दोहोर गर्न पाउँदैन ।

–   ल्यापटप फ्यानहरू सफा राख्नुहोस् ।

–   आफ्नो ल्यापटप ओभरवर्क नगर्नुहोस्  ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ४८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक