समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री ‍प्रचण्डको सम्बोधन | Khabarhub Khabarhub

समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री ‍प्रचण्डको सम्बोधन


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालको आयोजनामा ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गरिरहेका हुन् ।

मुलुकमा तीव्र राजनीतिक उतारचढाव भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई निकै चासोपूर्वक हेरिएको छ ।

हेर्नुहोस् लाइभ-

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ०४ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी