फ्रेन्च कप : पीएसजी फाइनलमा प्रवेश « Khabarhub

फ्रेन्च कप : पीएसजी फाइनलमा प्रवेश


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलमा रेन्नेजलाई १–० गोलले हराउँदै पीएसजी उपाधिनजिक पुगेको हो ।

पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि निर्णायक बनेको थियो ।

पीएसजीले अब मे २५ मा लियोनसँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ९ : ३० बजे

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु