इलाम- २ मा माओवादीले एमालेलाई सघाउने « Khabarhub

इलाम- २ मा माओवादीले एमालेलाई सघाउने


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम- २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवारमा उठाउने निर्णय गरेको भएपनि एमालेका उम्मेदवार  नेम्वाङलाई सघाउने आन्तरिक सहमति भएको माओवादी नेता कुशल लिम्बुले जानकारी दिए ।

इलाममा एमालेले सुहाङलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेशसभाअन्तर्गत बझाङमा हुने उपनिर्वाचनका लागि दुवै दलले उम्मेदवार घोषणा गरिसकेका छन् । तर बझाङमा एमालेले माओवादीलाई सघाउने सहमति भएको लिम्बुले बताए ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरिसकेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार तय गरिसकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १ : २३ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र