टी-२० विश्वकप : युगान्डाविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान « Khabarhub

टी-२० विश्वकप : युगान्डाविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले आईसीसी टी-२० विश्वकप अन्तर्गत अफगानिस्तान र युगान्डाको खेल भइरहेको छ। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।

समूह ‘सी’मा रहेका अफगानिस्तान र युगान्डाले पहिलो प्रतिस्पर्धा प्रोभिडेन्स स्टेडियममा गरेका हुन्।

यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। पपुवा न्युगिनी (पिएनजी)लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ३६ बजे

खगेन्द्रको मागपछि प्रतिनिधिसभा सदस्यको क्यान्टिन बन्द (तस्बिरहरू)

काठमाडौं– संघीय संसद् भवनको प्रतिनिधिसभाको सदस्यहरूका लागि सञ्चालित क्यान्टिन बन्द

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम अझै उच्च

क्यानबेरा– अस्ट्रेलियाली रक्षा बल (एडीएफ) का वर्तमान तथा पूर्वसदस्यमा आत्महत्याको

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन