राहुलले छाडेको अमेठीमा भाजपाकी स्मृति इरानी पछि परिन् « Khabarhub

राहुलले छाडेको अमेठीमा भाजपाकी स्मृति इरानी पछि परिन्


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशस्थित अमेठी लोकसभा सिटमा केन्द्रीय मन्त्री स्मृति इरानी पछि परेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार भारतीय जनता पार्टीकी उम्मेदवार स्मृति इरानीलाई ६३ हजार हजार ६५२ मत प्राप्त भएको छ ।

यहाँ कांग्रेसका किशोरीलाल शर्माले ९० हजार ७४७ मत ल्याइसकेका छन् । उनी स्मृति इरानीभन्दा २७ हजार बढी मतले अगाडि छन् ।

सन् २०१९ को लोकसभा चुनावमा स्मृति इरानीले कांग्रेस नेता राहुल गान्धीलाई पराजित गरेकी थिइन् ।

यस पटक कांग्रेसले राहुल गान्धीको स्थानमा किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ ।

राहुल भने अमेठीबाट रायबरेलीसहित दुई ठाउँबाट उम्मेदवार छन् । उनी दुवै क्षेत्रबाट अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १२ : २८ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६