झिनो अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा धेरै  | Khabarhub Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा धेरै 


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा ६.२२ अंकले वृद्धि भएको छ ।

आज नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएर २ हजार ७९ दशमलब ०७ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा मंगलबार ८३ लाख ५ हजार ७८६ वटा शेयर कारोबार हुँदा १२५ कम्पनीको मूल्य वृद्धि भएको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार भएको शेयर कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएका छन् । हिजो भने नेप्से ३.९७ अंकले घट्न पुगेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ३ : १४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास