तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता « Khabarhub

तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो दुई दिनमा पाकिस्तान र इरानबाट ३०० भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्केको मंगलबार सरकारी समाचार एजेन्सी बख्तरले जनाएको छ ।

दुई छिमेकी देशहरूमा वर्षौँसम्म शरणार्थीका रूपमा बसेका ३०३ परिवारहरू दुई दिन अघि आफ्नो मातृभूमिमा फर्केको जनाउदै राज्य नियन्त्रित मिडिया आउटलेटले आफ्नो रिपोर्टमा फिर्ता हुनेहरूको जम्मा संख्या खुलासा नगरी थपेको छ । 

दश लाख भन्दा बढी अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू, गत नोभेम्बरदेखि दुई देशबाट घर फर्कि रहेका छन् ।

अफगान कार्यवाहक सरकारले अफगानी शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा नबसी  आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : ०१ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा