प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने   « Khabarhub

प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने  


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेड र स्वीसकन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकको व्यवसायिक विकासमा सहयोग गर्ने गरी स्वीसकन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘सँगै बढ्दै: कोशी प्रदेशका लागि दिगो कृषि पहल’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा स्वीसकन्ट्याक्ट/नेपाल कृषि बजार विकास कार्यक्रमका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराईनेछ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ७ : १० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,