एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट « Khabarhub

एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा  विजयविराज विष्ट पुनः निर्वाचित भएका छन् । दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए। 

उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि  पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र ईश्वरा आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए।  

मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : ०३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी