नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जित्यो, बलिङ गर्ने « Khabarhub

नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जित्यो, बलिङ गर्ने


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरुष टी२० विश्वकपअन्तर्गत समूह डीको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध टस जितेको छ । टस जितेको नेदरल्याण्ड्सले पहिलो इनिङमा नेपालविरुद्ध बलिङ रोजेको छ ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुन लागेको हो । नेपाली समयअनुसार सवा ९ बजे शुरू हुने भनिएको खेल वर्षाका कारण धकेलिएको थियो ।

जारी विश्वकपको समूह ‘डी’ मा रहेका दुबै टोलीले आजको खेलमा हाबी हुँदै विजयी यात्रा शुरू गर्न चाहेका छन्‌ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : ३१ बजे

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा