‘एमालेसँगको सात बुँदे सहमति कार्यान्वयन हुन्छ, कांग्रेसले तलमाथि गर्दैन’ « Khabarhub

‘एमालेसँगको सात बुँदे सहमति कार्यान्वयन हुन्छ, कांग्रेसले तलमाथि गर्दैन’


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको लागि गत असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले एमालेसँगको सहमति कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।

‘एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुस्, कांग्रेस इमानदार छ । दुवै दल इमानदार छौँ’, उनले भने ।

एमालेको ७ बुँदे सहमति पार्टी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने पनि बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : ०८ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि