सहकारी छानबिन विशेष समितिद्वारा अधिवक्ताहरुसँग छलफल « Khabarhub

सहकारी छानबिन विशेष समितिद्वारा अधिवक्ताहरुसँग छलफल


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेको छ ।

बुधबार बसेको समितिलेको ५२ औं बैठकमा सहकारीको बचत अपचलन, दुरुपयोग, ठगी, सम्पत्ति शुद्धीकरण, विश्वासघात र संगठित अपराध लगायतका कानुनी प्रबन्धका विषयमा वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

छलफलमा प्राडा गान्धी पण्डित, वरिष्ठ अधिवक्ता सानुराज पोखरेल, अधिवक्ता केदार कोइराला, रविन्द्रप्रसाद शर्मा, अधिवक्ता मदन रेग्मी, अधिवक्ता डा। कुन्साङ लामा, धर्मप्रसाद पौडेलको सहभागीता रहेको थियो ।

त्यस्तै अधिवक्ता हिमेशकृष्ण खरेल, सरस्वती थापा, मधु चौलागाईं, स्वागत नेपाल, अनिता थापा र रादिका चम्लागाई उपस्थित थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : ५६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको