इस्पोनियलविरुद्ध बार्सिलोनाको जित, लिगमा पकड बढाउँदै « Khabarhub

इस्पोनियलविरुद्ध बार्सिलोनाको जित, लिगमा पकड बढाउँदै


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरे भने राफिन्हाले एक गोल गरे । त्यस्तै इस्पोनियलका लागि जाभी पुआडोले एक गोल गरे ।

यस जितपछि बार्सिलोनाले ला लिगामा १२ खेलबाट ३३ अंकसहित पक बलियो बनाएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडलाई ९ अंकले पछि पारेको छ।

त्यस्तै पराजित इस्पोनियलको १२ खेलमा १० अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ । यसअघि ला लिगाको एल क्लासिकोमा रियल मड्रिडलाई हराएसँगै बार्सिलोनाको पकड बलियो भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ३३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण