एस्टन भिल्लाविरुद्ध टोटनह्यामको प्रभावशाली जित | Khabarhub Khabarhub

एस्टन भिल्लाविरुद्ध टोटनह्यामको प्रभावशाली जित


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरे । ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरे ।

त्यस्तै एस्टन भिल्लाका लागि एक गोल मोर्गन रोजर्सले गरे । उनले अग्रता दिलाए पनि एस्टनभिल्लाले त्यसलाई जोगाउन सकेन।

यस जितपछि टोटनह्यामको १० खेलमा १६ अंकसहित लिगको सातौं स्थानमा छ । त्यस्तै एस्टन भिल्ला यो हारपछि १० खेलमा १८ अंकसहित लिगकोछैटौं स्थानमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ३८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले