लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष « Khabarhub

लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच जारी छ । लुम्बिनी लायन्सले चौथो ओभरको पहिलो बलमा पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिराइयालाई गुमाएको छ ।

रनआउट भएका आशुतोष १३ बल खेलेर १५ रन जोडेका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । पाँचौ ओभरको समाप्तिमा लुम्बिनी एक विकेटको क्षतिमा ३६ रनको अवस्थामा छ ।

कीर्तिपुर मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको छ ।

प्रतियोगितामा लुम्बिनीको यो  पहिलो खेल हो । उता विराटनगरको भने यो तेस्रो खेल हो । गत शनिबारको उद्घाटन खेलमा जनकपुर बोल्ड्सले विराटनगरलाई ८ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा भने विराटनगरमाथि सुदूरपश्चिम रोयल्सले ९० रनको फराकिलो जीत निकालेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ३० बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी