विराटनगरविरुद्ध लुम्बिनीले पूरा गर्‍यो १०० रन « Khabarhub

विराटनगरविरुद्ध लुम्बिनीले पूरा गर्‍यो १०० रन


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भइरहेको विराटनर किङ्सविरुद्धको खेलमा लुम्बिनी लायन्सले १०० रन पूरा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले ११ ओभरमा उक्त रन कटाएको हो ।

लुम्बिनी दुई ब्याटर कप्तान रोहित पौडेल र टम मुर्स क्रिजमा टिकेपछि लुम्बिनी राम्रो योगफलतर्फ अघि बढेको छ । १२ ओभरमा लुम्बिनी दुई विकेट गुमाउँदै १२१ रनको अवस्थामा छ । रोहितले २६ बलमा ३९ रन र मूर्सले १४ बलमा २८ रन जोडेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ०४ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट