अर्धशतक बनाउन ४ रनले चुके रोहित « Khabarhub

अर्धशतक बनाउन ४ रनले चुके रोहित


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्सविरुद्धको अर्धशतक प्रहार गर्न लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल ४ रनले चुकेका छन् ।

उनी २९ बलमा ४६ रन जोडेर पवेलियन फर्किए । रोहितसहितको बलमा लुम्बिनीले विराटनगरविरुद्ध १०० रन पूरा गरिसकेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : १० बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–