गृहमन्त्रीद्वारा गढीमाई माताको दर्शन « Khabarhub

गृहमन्त्रीद्वारा गढीमाई माताको दर्शन


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले बाराको बरियारपुर पुगेर गढीमाई माताको दर्शन गरेका छन् ।

बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण समेत गरे ।

गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाए । उनले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र भव्य बनाउनमा सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ३५ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत