जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन  « Khabarhub

जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन 


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्ला अदालतको गेटमा न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन गरिएको छ । पीडित समीक्षा कोइरालाले न्यायाधीश अर्यालले बकपत्र समेत अपुरो गर्दिएको भन्दै पुत्ला दहन गरेकी हुन् ।

अन्तर्राष्ट्रिय लैंगिक हिंसा अन्त्यको १६ दिने अभियान चलिरहेकै समयमा एक पीडितले बकपत्रमै कैफियत गरिदिएको आरोप न्यायधिसमाथि लगाएकी छन् । घरभित्र अन्याय भएर अदालत आएको तर, अदालतले समेत अन्याय गरेको उनको गुनासो छ ।

न्यायधीशको पुत्ला दहन गरेकी उनले १३ दिनको कर्मसमेत गर्छु भनेर धम्की दिएकी छन् । ६ महिना अनसन बस्दा पनि बकपत्र पुरा गर्न नदिएर रातारात कैफियत तयार गरेर आफूमाथि अन्याय भएको उनले बताइन् ।

कोइराला दाङ जिल्ला अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेबाट बलात्कारमा परेको भन्ने आरोप छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ५९ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको