जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन  « Khabarhub

जिल्ला अदालत दाङका न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन 


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्ला अदालतको गेटमा न्यायधीश राजेश्वर अर्यालको पुत्ला दहन गरिएको छ । पीडित समीक्षा कोइरालाले न्यायाधीश अर्यालले बकपत्र समेत अपुरो गर्दिएको भन्दै पुत्ला दहन गरेकी हुन् ।

अन्तर्राष्ट्रिय लैंगिक हिंसा अन्त्यको १६ दिने अभियान चलिरहेकै समयमा एक पीडितले बकपत्रमै कैफियत गरिदिएको आरोप न्यायधिसमाथि लगाएकी छन् । घरभित्र अन्याय भएर अदालत आएको तर, अदालतले समेत अन्याय गरेको उनको गुनासो छ ।

न्यायधीशको पुत्ला दहन गरेकी उनले १३ दिनको कर्मसमेत गर्छु भनेर धम्की दिएकी छन् । ६ महिना अनसन बस्दा पनि बकपत्र पुरा गर्न नदिएर रातारात कैफियत तयार गरेर आफूमाथि अन्याय भएको उनले बताइन् ।

कोइराला दाङ जिल्ला अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेबाट बलात्कारमा परेको भन्ने आरोप छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ५९ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा