राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्रीले लिए जानकारी  « Khabarhub

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्रीले लिए जानकारी 


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज  पुगेका हुन् । राष्ट्रपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : ३८ बजे

कर्णाली प्रदेश : मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ

म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ?

काठमाडौं – नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक

व्यक्तित्व सिध्याउन ‘एजेन्ट’ उपाधिको आतंक

भदौ २३–२४ मा जेन–जीले गरेको आन्दोलन केवल एउटा क्षणिक असन्तोषको

२०२६: दीपिका पादुकोण र आलिया भट्टको स्टारडमको निर्णायक परीक्षा

काठमाडौं – बलिउडका दुई शीर्ष अभिनेत्री दीपिका पादुकोण र आलिया