‘राष्ट्रघाती’ सम्झौता रद्द गर्नुपर्छ : एकीकृत समाजवादी निकट युवा संघ « Khabarhub

‘राष्ट्रघाती’ सम्झौता रद्द गर्नुपर्छ : एकीकृत समाजवादी निकट युवा संघ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता ‘राष्ट्रघाती’ भएको भन्दै त्यस्तै सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् ।

संघका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यस्तो सम्झौताले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाडसमेत भएको बताएका छन् ।

बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय‌ बैठकबाट भएको निर्णयमध्ये, नेपालको स्थानीय तहमा ‘उच्च प्रभावयूक्त सामुदायिक विकास योजना’ कार्यक्रमअन्तर्गत सोझै भारत सरकारले २० करोड रुपैयाँ दिन सक्नेगरी भएको सम्झौताले स्वाभिमानी, देशभक्त र स्वाधीन युवा एवम् समस्त नागरिकको ध्यानाकर्षण भएको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : १८ बजे

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज