प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक २‍‍.२२ अंकले बढ्यो । योसँगै सूचक २०६३.९२ विन्दुमा पुग्यो ।

सेसन अवधिमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर किनबेच हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

कुल ५३ वटा कम्पनीको कारोबार हुँदा २२ कम्पनीको भाउ बढ्यो भने ६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ११ : ३८ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको