म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री « Khabarhub

म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गरेको आरोपमा ललितपुरको एक खाद्य उद्योग सिल गरिएको छ ।

अनुगमन टोलीले बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी बजारमा बिक्री वितरण गरेको पाएपछि महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।

गोप्य सुचनाको अधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले सोमबार उद्योगको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले म्याद गुज्रिएका विभिन्न खाद्य सामाग्री, मसताहरु, म्याद सकिने मिति मेटाउने स्प्रिट, लेभलिङ गर्ने मेसिन बरामद गरेको छ ।

साथै मिनाक्षी खाद्यउद्योगका संचालकलाई आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ४४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय