दिपेन्द्र १ रनमा आउट, नेपालको चौथो विकेट पतन « Khabarhub

दिपेन्द्र १ रनमा आउट, नेपालको चौथो विकेट पतन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका अलराउण्डर दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन् ।

यो सँगै नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १३७ रन बनाएको छ । यसअघि नेपालका ओपनर आसिफ सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भएका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट भए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ४६ बजे

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले