नेपाल र नेदरल्याड्सको खेल हेर्न ओ‌ली पुगे टीयू मैदान « Khabarhub

नेपाल र नेदरल्याड्सको खेल हेर्न ओ‌ली पुगे टीयू मैदान


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल हेर्न पुगेका छन् ।

अध्यक्ष ओली कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेल हेर्न पुगेका हुन् । मैदानमा प्रवेश गर्दा उनले समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

अहिले नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा नेदरल्याण्ड्सले १ सय ३४ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ३१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको