कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने « Khabarhub

कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

सरकारको पूर्ववर्ती साझेदार नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने औपचारिक निर्णय गरेसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो ।

सत्ता साझेदारले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कांग्रेसले प्रतिपक्षमा बस्ने औपचारिक निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ५० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण