नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे के भन्छ चीन ? « Khabarhub

नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे के भन्छ चीन ?


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालमा बनेको नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

उनले मैत्रीपूर्ण छिमेकी र निकट साझेदारका रूपमा चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै आएको बताइन् । साथै पञ्चशीलका सिद्धान्तको पालना गर्न र व्यवहारिक सहयोगलाई पनि अभिवृद्धि गर्न चीन तयार रहेको उनको भनाइ छ ।

उनले विकास र समृद्धिका लागि सहकार्य गर्नका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने पनि चीन तयार रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ०३ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको