फेसबुकमा समस्या, चलिरहेका प्रोफाइल अचानक ‘लगआउट’ « Khabarhub

फेसबुकमा समस्या, चलिरहेका प्रोफाइल अचानक ‘लगआउट’


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राती ९ बजे चलिरहेका एकाउन्ट अचानक बन्द भएका हुन् ।

यो समस्या विश्वभर नै देखिएको प्रयोगकर्ताहरुले बताइरहेका छन् । एकाएक फेसबुक लगआउट भएकाे थियाे । त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका छैनन्।

यसबारे मेटाले कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ४४ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्