गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा « Khabarhub

गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध वैवाहिक करणी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ ।

गायक ओडकी श्रीमतीले गत चैत २० गते इलाका प्रहरी कार्यालय झलहरीमा ओडविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनले भने, ‘पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धान हुँदै छ । हामीले उहाँलाई भेटेका छैनौँ ।’

ओडको घर कञ्चनपुरको गुलरिया हो । उनी अहिले सांगीतिक कार्यक्रमका लागि विदेशमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : १७ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड