सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं « Khabarhub

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर राख्दै यो विध्वंसका योजनाकारलाई बिर्सन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले सोमबार बिहान सिंहदबार जलेको फोटो राख्दै यस्तो बताएका हुन् ।

उनले एकै दिनमा जनताको आन्दोलनका नाममा भएको त्यो घटनालाई विध्वंसात्मक भनेका छन् । उनले यो षड्यन्त्रको आरोप जेनजीका नाममा नेपाली नवयुवामाथि लागेको भन्दै त्यसलााई स्वीकार गर्न नसकिने बताए ।

‘एक दिनमा यत्रो क्षति !! जनताको आन्दोलन यस्तो हुन सक्दैन। कुनै पनि हालतमा, कुनै पनि बहानामा, यस्तो विध्वंसात्मक हुनै सक्तैन। त्यसमाथि यत्रो षडयन्त्रको आरोप जेन्जीका नाममा नेपाली नव युवाहरुमाथि ? अहं यस्तो हुनै सक्दैन !!’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘हामी बिर्सने छैनौं । हो, हामी बिर्सने छैनौं यस विध्वंसका योजनाकार र मतियारहरुलाई !! ’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ४४ बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण