सात जिल्लामा फेरिए प्रहरी प्रमुख, १६ एसपीको सरुवा « Khabarhub

सात जिल्लामा फेरिए प्रहरी प्रमुख, १६ एसपीको सरुवा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । कार्यालयले सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी प्रमुखलाई अवधि नै नपुगी सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ ।

त्यस्तै बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । भने नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ ।

 

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ३३ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ