साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो  « Khabarhub

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८ अंकले घटेको छ । आइतबार बजार बन्द हुँदा नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ बिन्दुमा कायम भएको छ ।

आज ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ६० हजार ५२३ पटक किनबेच भयो ।

आइतबार ३१६ वटा कम्पनीको शेयर कारोबार हुँदा ४२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले, फ्लोट इन्डेक्स १.७१ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा कम्पनीको समूह बढ्यो भने अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ४६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री