झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ? « Khabarhub

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर नरहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको थप तथ्यांकले १०.७७ प्रतिशत नेपाली भाडामा बस्ने देखिएको हो ।

कार्यालयको तथ्यांकअनुसार ८६ प्रतिशत नेपालीको भने आफ्नै घर छ ।

त्यस्तै, ३२ प्रतिशत नेपालीको खेतीयोग्य गर्ने जमिन र आफ्नै पशुपंक्षी पनि छैनन् । ४९ प्रतिशत नेपालीको भने आफ्नै खेती गर्ने जमिन र पशुपंक्षी पनि भएको कार्यालयले सार्वजनिक गरेको गरेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ४५ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत