स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौं बस्ने वर्ष ३२ का झाङ युआन, वर्ष ५० का निङ हाओरान,, वर्ष २४ का क्युओ हवरन, वर्ष ३६ का दिनु लयु रहेका छन् ।

बुधवार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प २८७२ नम्बरको ट्याक्सी चेकजाँचको क्रममा उक्त रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप कारवाहिका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ९ : ०२ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।