ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक | Khabarhub Khabarhub

ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार १३.५ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

उत्पादनमूलक क्षेत्रका लागि एचआरडी कोरियाले २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन गरेको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । जसमध्ये आठ हजार ९६५ जना मात्र उतीर्ण भएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । उतीर्ण भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे पछि जानकारी दिइने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ४७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास